तामाङ जातीमा सामान्य ज्ञान:


नेपालमा तामाङको जनसख्या : १२,८२३०४ जना (२००१को जनगणन अनुसार) तामाङहरु ७५ जिल्लामा नै बासोबास गर्छन काभ्रेपलान्चोक सबै भन्दा धेरै र मुगु जिल्लामा सबै भन्दा थोरै छन।

पहिलो राजनीतिक दलको अध्यक्ष : स्व.निर्मल लामा

पहिलो मन्त्री:...............
तिलक बहादुर नेगी

प्रथम ग्रुहमन्त्री : बुद्धिमान तामाङ

...पहिलो सार्वजनिक सस्था: नेपाल तामाङ समिती (२०१३)
तामाङ जातीको थर: अहिले सम्म प्राप्त १३५ वटा थरहरु छन।
पहिलो कृति: जिक्तेन ताम्छोइ, १९५६
प्रथम तामाङ लेखक: बुद्धिमान मोक्तान
तामाङ भाषाको पहिलो चलचित्र : सेमरी छोरनङ
पहिलो राजदुत: डा. गणेश योन्जन
प्रथम पि.एच.डी.गर्ने: डा.गणेश लामा
सगरमाथा चुचुरोमा पुग्ने: शम्भु तामाङ
प्रथम प्रहरी आइजीपि: डिबी लामा
तामाङ भाषाको गिती एलबम : चन्द्र कुमार मोक्तान
यदि यहाँहरुसँग पनि तामाङ जातिको यस्तै विवरणहरु छ भने थाहा पाइराखुम र यो मैले गरेको सकलन ठीक हो वा होइन सुझाब पाउ होला।



- लेक योन्जन

No comments:

Post a Comment