ब्रिहत सास्क्रीतिक कार्यक्रमको साथै तामाङ जागरण अभीयान २०६८ धादिङ्को सेम्जोङ गाउमा सम्पन्न



 
                प्रक्रीतिक सुन्दरताले भरिपूर्ण, मनोरम तामाङ ग्रामीण वास्ती,धादिङ्को सेम्जोङ गाउमा ब्रिहत सास्क्रीतिक कार्यक्रमको साथै तामाङ जागरण अभीयान २०६८ सम्पन्न

तामाङ जागरण अभीयान २०६८











  प्रक्रीतिक सुन्दरताले भरिपूर्ण, मनोरम ग्रामीण वास्ती, सेम्जोङ गाउमा ब्रिहत सास्क्रीतिक कार्यक्रमको साथै तामाङ जागरण अभीयान २०६८

२५५५ औ बुद्ध जयन्ती तथा ब्रिहत महिला जनचेतना मुलक सास्कृतिक कार्यक्रम २०६८

जेष्ठ ४ , सेम्जोङ

    २५५५ औ बुद्ध जयन्ती तथा ब्रिहत महिला जनचेतना मुलक सास्कृतिक कार्यक्रम २०६८ सेम्जोङको गैरा गाउमा सम्पन्न भएको छ । महिलाहरुको सक्रिय सहभागितामा भएको उक्त कार्यक्रम मा हजारौको सङ्ख्यमा उपस्थित भएका थिए ।

पर्यटकीय सम्भावना बोकेको सेमजोङ गाउँ

  १४७१८१ वर्ग कि. मि. फैलिएको नेपाल अधिराज्यलाई ७५ वटा जिल्लामा बिभाजन गरिएको छ । तिनिहरुमध्ये धादिङ जिल्ला पनि एक हो..............

पर्यटकिय स्थल वाका राह

  लाखौँलाख व्यक्तिलाई खेती गरेर नुवाकोट जिल्लाको सामरी गा।वि।स।धादिङ जिल्लाको ५०% गा.वि.स.लाई सिँचाई पुग्ने थोपाल खोलाको शिर सेमजोङ-१ व्ााका ह्ये वाका राहा र सेमजोङ-३ वर्माचेत कुवाको अहिलेसम्म नेपाल सरकार..............

वाइबा राजा र डब्ज्याङजोङ दरबार

धादिङ जिल्लाको उत्तरी भेगमा रहेको सेम्जोङ गाउँ विकास समितिमा रहेको वाइबा राजाको डब्ज्याङजोङ दरबारको इतिहास किताब वा इतिहासको..............

तामाङ जातीमा सामान्य ज्ञान:


नेपालमा तामाङको जनसख्या : १२,८२३०४ जना (२००१को जनगणन अनुसार) तामाङहरु ७५ जिल्लामा नै बासोबास गर्छन काभ्रेपलान्चोक सबै भन्दा धेरै र मुगु जिल्लामा सबै भन्दा थोरै छन।

पहिलो राजनीतिक दलको अध्यक्ष : स्व.निर्मल लामा

पहिलो मन्त्री:...............

म्हेन्दोमाया..........

केटाः- म्हेन्दोमाया कोन्छ्योग सुमता ता फुल्ला म्हेन्दोमाया
म्हेन्दोमाया ल्हासो ल्हासो फ्याफुल्ला म्हेन्दोमाया

सेम्जोङ गाउँ

                 नेपाल सगरमाथाको नामले संसार माझ चिनिएको छ तर विकाशको गतिमा भने सगरमाथा जस्तो उच्च भई उल्लेख्य प्रगति हांसिल गर्न भने सकेको छैन । प्राकृतिक श्रोत तथा साधन प्रसस्त मात्रामा भएर पनि..................